उपलब्धता  |  साइट सूची   Register
नेपाल बारे   >>   जनता

नेपालका जनता

वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ शय ४ रहेको छ। यसमध्ये पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ४१ रहेको छ भने महिलाको संख्या १ करोड ३६ लाख ४५ हजार ४ य ६३ रहेको छ। नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध नेपाली जनता अत्यन्त मिहेनति, अनुशासित र उदार छन्। अतिथिलाई सत्कार गर्ने नेपाली जनताको संस्कृतिप्रति विदेशीहरू समेत प्रभावित छन्।

(तथ्याङ्कको स्रोत: नेपालको तथ्याङ्कीय झलक २०६९, केन्द्रीय तथ्याङ्क विभाग)

अद्यावधिक भएको अन्तिम मिति : १७/०४/२०१५