उपलब्धता  |  साइट सूची   Register
नागरिक   >>   मनोरंजन   >>   पदयात्रा तथा सुविधा

नेपाल आइपुग्ने हरेक ४ जनामा एकजनबा पदयात्रामा जाने गरेको तथ्यले पनि यस हिमाली देशमा पदयात्राको लोकप्रियतालाई झल्काउँछ ।धेरै जसो पदमार्गहरू १ हजार देखि ४ हजार मीटरबीचको उचाइ भएर जान्छन् जबकी कुनै कुनै ठाउँमा यी पदमार्ग ५ हजार मिटरको उचाइमा पुग्छन् ।बाटामा पर्ने अचम्म खाले भू बनोटले मात्र होइन कि बाटामा भेटिने विभिन्न जाति समुदायका मानिसहरूले पनि पदयात्रीहरूलाई मख्ख पारिदिन्छ ।नेपालको सम्पन्न सांस्कृतिक विविधता बुझ्नका लागि पदयात्रा एउटा राम्रो अवसर हो ।हिँड्दै यी सबै देख्न र अनुभव गर्न पाउनु नै सबैभन्दा राम्रो तरिका हो ।

[स्रोत: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय]

अद्यावधिक भएको अन्तिम मिति : ०४/०७/२०१४