रगत तथा रक्ततत्वको विवरण BTDMS मा अनिवार्य रुपमा प्रविष्टि गरी अद्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित Blood Tracking and Donor Management System (BTDMS) मा आबद्ध तथा प्रणाली सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेका ३९ वटा रक्तसञ्चार केन्द्रहरूलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्त्व (Blood and Blood Components) को विवरण अनिवार्य रूपमा प्रविष्टि तथा अद्यावधिक गर्न अनुरोध गरेको सम्बन्धी सूचना।
