Live Update

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय

नेपाल कोर एफ.एच.आई.आर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) सम्बन्धमा ।

यस मन्त्रालयबाट मिति २०८३/०६/२० को (मन्त्रीस्तरीय) निर्णयानुसार "नेपाल कोर एफ.एच.आई.आर. कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide), संस्करण १.०.०" स्वीकृत भई लागू भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

संलग्न फाइलहरूimages (4)_qjw5qme.pdf७७.४ KB
नेपाल कोर एफ.एच.आई.आर कार्यान्वयन निर्देशिका (NP Core FHIR Implementation Guide) सम्बन्धमा ।