Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल

मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल कार्यक्रम सम्पन्न भयो।

AMPATH सँग स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धान तथा नवप्रवर्तनसँग सम्बन्धित विषयमा छलफल