सतर्क रहन अनुरोध
ललितपुर जिल्ला स्थित कोड्कु खोला झरुवारासीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनुहुनेहरु सतर्क रहनहुन अनुरोध छ। -बाढी पूर्वानुमान महाशाखा
नेपाल सरकारनेपाल सरकार पोर्टलललितपुर जिल्ला स्थित कोड्कु खोला झरुवारासीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी छेउछाउ रहनुहुनेहरु सतर्क रहनहुन अनुरोध छ। -बाढी पूर्वानुमान महाशाखा