Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।३१ सम्मको विवरण

नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अबस्था छ । २०८३।०५।३१ सम्मको विवरण अनुसार Total samples received: 1660 Reference sample (blood): 826 Questioned sample (bones and teeth): 837 Total Result: DNA Profile obtained: 783 Samples on processing stages: 241

DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।३१ सम्मको विवरण