Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८३ साल असोज २० गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितीमा नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। उक्त छलफल कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव, श्री दीनानाथ मिश्र, सहसचिव गोविन्द प्रसाद रिजाल, सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा. सन्जीव कुमार राई र विभागका वरिष्ठ बैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

नेपालमा जडिबुटीको प्रवर्द्धन(विकास र विस्तार ) का लागि चाल्नु पर्ने विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम