Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) लगायतका विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगात्मक कार्यक्रमको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

आज मिति २०८३ साल मंसिर ७ गते माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको अध्यक्षतामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) लगायतका विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगात्मक कार्यक्रमको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) लगायतका विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगात्मक कार्यक्रमको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम