सतर्कता अपनाउनेबारे सार्वजनिक सूचना
असोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ। PUBLIC NOTICE In view of the potential risk of extremely heavy rainfall, snowfall, and strong winds from Asoj 9 to 11, the public is advised to remain alert and follow official updates and instructions.
