DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०९ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।०९ सम्मको विवरण अनुसार Total number of samples received: 1793 (1693+100) Number of Reference sample (blood from relatives of missing person): 942 (842+100) Number of Questioned samples (bones and teeth from unidentified human remains): 851 Total Results: Total DNA Profile obtained: 1282 (814 blood + 468 remains) Remaining Samples processing: 511
