DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।२३ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।२३ सम्मको विवरण अनुसार Total Samples: Number of samples received: 1822 Number of Reference sample (blood from relatives): 965 Number of Questioned samples (bones and teeth from unidentified human remains): 857 Total Results: Total DNA Profile obtained: 1721 Profiles from reference sample: 957 (blood) Profiles from question samples: 764 (bone/teeth) Total remaining: 101 (8 blood+93 bone/teeth)
