Live Update

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

प्रेस रिलिज

मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत संरचना तथा प्रभावित समुदायको उद्धार, राहत, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। उक्त कार्यका लागि पछिल्लो १५ दिनमा भएका प्रमुख गतिविधि निम्नअनुसार रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।

संलग्न फाइलहरूPress_Release 0-6.01.pdf१ MB