Live Update

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन, शीतल निवासमा केहिबेरअघि भएको भेटवार्तामा सम्माननीय प्रधानमन्त्रीज्यूले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे सम्माननीय राष्ट्रपतिज्यूलाई जानकारी गराउनुभएको छ। साथै, उहाँहरुबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता