बाढी प्रभावित क्षेत्रमा गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सम्बन्धी सूचना
बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क हवाई उद्धार सेवा उपलब्ध छ। स्थानीय तहमा उपचार सम्भव नभएमा तत्काल उद्धारका लागि मन्त्रालयको हटलाइनमा सम्पर्क गर्नुहोस्। हटलाइन नं : ९८५१२५५२५४ विपद्को समयमा सही सूचना र समयमै समन्वयले जीवन बचाउन सक्छ।