Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र

अवधारणापत्र सम्बन्धी सूचना प्रकाशन मितिः २०८३/०५/३० विधायन ऐन, २०८१ को दफा ४ को उपदफा (४) बमोजिम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन,२०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण(प्रतिस्थापन) गर्न बनेको विधेयकको मस्यौदा तर्जुमाको लागि नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०८३/०५/२५ मा सिद्धान्त स्वीकृति भएकोले तपसिल वमोजिमको "अवधारणापत्र" यस मन्त्रालयको वेवसाइटमा प्रकाशन गरिएको छ ।

संलग्न फाइलहरूNAST Theoritical Approval.pdf४ MB
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान ऐन, २०४८ (नास्ट) कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र