Live Update

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय

दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो

काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय तथा सुझाव मागेको छ। मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। सुझाव coordinationsec@mowcgss.gov.np वा info@mowcgss.gov.np मा पठाउन सकिनेछ। https://mowcsc.gov.np/content/416/information-about-soliciting-public-opinion-/#flipbook-flipbookContainer/1/

दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो