DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।२८ सम्मको बिवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अबस्था छ । २०८३।०५।२८ सम्मको विवरण अनुसार Total samples received by NFSL: 1496 Reference sample (blood): 659 Questioned sample (bones and teeth): 837 Samples on processing: 197 Result: Total result DNA Profile obtained: 563 (Blood samples=521, Bone samples=42)
