Live Update

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण

नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का नमूनाहरु प्राप्त भइरहेको अवस्था छ । २०८३।०६।०४ सम्मको विवरण अनुसार Total samples received: 1715 Number of Reference sample (blood from relatives): 864 Number of Questioned samples (bones and teeth from unidentified human remains): 851 Total Results: DNA Profile obtained: 1035 Reference Blood samples profiles:717 Bone profiles: 318 Samples on processing stages: 497

DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण